- कट्टुमा लुकाएर ल्याएको ब्राउन सुगरसहित दुई युवा पक्राउ
- अनमोल केसी रिहा
- काँकडभिट्टाबाट भोलिदेखि समाजवादी पार्टीको मेची महाकाली जागरण यात्रा
- पेट्रोलियम पदार्थको मूल्य वृद्धि, ग्यासमा २१५ रुपैयाँ बढ्यो
- औषधि व्यवसायी संघ झापाको अध्यक्षमा खँडका
बिर्तामोड– नेकपा एकीकृत समाजवादीका उपमहासचिव एवम् प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले झापाको विर्तामोडस्थित गिरी बन्धु टी स्टेटको जग्गा बेचबिखन गर्न नदिने बताएका छन् ।
झापाको बिर्तामोडमा समाजवादी प्रेस संगठनले आज आयोजना गरेको पत्रकार सम्मेलनमा प्रवक्ता खतिवडाले यस्तो बताएका हुन् ।
केपी ओली नेतृत्वको तत्कालीन सरकारले सत्ताबाट जाँदाजाँदै गिरी बन्धु टी स्टेटको जग्गा बेचबिखन गर्न दिने निर्णय गरेको थियो।