१५ बैशाख २०८१, शनिबार | Sat Apr 27 2024

नेपाली कांग्रेस झापाको जिल्ला सम्मेलन आज



बिर्तामोड-नेपाली कांग्रेस झापाको जिल्ला सम्मेलन आज हुँदैछ । बिर्तामोडस्थित पाथिभरा सिने प्लाजामा नेपाली कांग्रेसले जिल्ला सम्मेलन आयोजना गरेको हो । जिल्ला सम्मेलनमा सहभागी हुन कांग्रेसका नेताहरु झापा आइपुगेका छन् ।

सम्मेलनलाई नेता कृष्णप्रसाद सिटौला, महामन्त्री विश्वप्रकाश शर्मा, सहमहामन्त्री उमाकान्त चौधरी र भीष्मराज आङ्देम्बे, कोशी प्रदेश सभापति उद्धव थापा लगायतले सम्वोधन गर्नेछन् ।

प्रकाशित मिति : २० आश्विन २०८०, शनिबार ००:००  ७ : २१ बजे