७ भाद्र २०८३, आइतबार | Mon Aug 24 2026

कनकाईमा आए नयाँ प्रमुख प्रशासकीय अधिकृत



बिर्तामोड-झापाको कनकाई नगरपालिकामा नयाँ प्रमुख प्रशासकीय अधिकृत आएका छन् । नयाँ प्रमुख प्रशासकीय अधिकृतका रुपमा लक्ष्मीप्रसाद खरेलको आगमन भएको हो ।

उनले नगरपालिकाको जिम्मेवारी सम्हालिसकेका छन् । यसअघि मोहनप्रसाद न्यौपाने प्रमुख प्रशासकीय अधिकृतका रुपमा कार्यरत थिए ।

प्रकाशित मिति : ३ आश्विन २०८०, बुधबार ००:००  १० : ०४ बजे