१० जेष्ठ २०८२, शुक्रबार | Fri May 23 2025

निगमले बढायो पेट्रोलको मूल्य



झापा-नेपाल आयल निगमले आइतबार रातिदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । यसपटक पेट्रोलको मात्रै मूल्य बढेको हो ।

निगमका अनुसार डिजेल र मट्टी तेलको मूल्य भने घटाइएको छ । पेट्रोलमा २ रुपैयाँ २८ पैसा बढेको हो । डिजेलमा एक रूपैयाँ ४८ पैसा घटेर आएको निगमले जनाएको छ ।

डिजेल र मट्टीतेलमा २ रुपैयाँ घटाइएको छ । निगमले खाना पकाउने एलपी ग्यास र हवाई इन्धनको मूल्य भने यथावत राखेको छ ।

प्रकाशित मिति : ३० मंसिर २०८१, आइतबार ००:००  ९ : ०७ बजे