१५ बैशाख २०८१, शनिबार | Sat Apr 27 2024

झापामा २३८ जनामा डेंगु संक्रमण



झापा-झापामा २३८ जनामा डेंगु संक्रमण भएको छ । साउनको दोस्रो साता सम्ममा २३८ जनामा डेंगु सङ्क्रमण पुष्टि भएको कोसी प्रदेशको स्वास्थ्य मन्त्रालयले जनाएको हो ।

मन्त्रालयका कार्यक्रम अधिकृत जीवन चम्लागाईंले झापाका विभिन्न पालिका र अस्पतालमा आठ सय ३६ जनाको स्वास्थ्य परीक्षण गरिएको बताए ।

झापामा सबैभन्दा धेरै कनकाई नगरपालिकामा डेंगुका बिरामी फेला परेका छन् ।

प्रकाशित मिति : १९ श्रावण २०८०, शुक्रबार ००:००  ६ : ४३ बजे