१५ बैशाख २०८१, शनिबार | Sat Apr 27 2024

वित्तीय निर्देशक श्रेष्ठलाई ५० हजार पुरस्कार

झापा- कम्प्युटर सफ्टवेयरको निर्माता कम्पनी प्रथम आइटी सिस्टमको ११ औँ वार्षिक साधारण सभा तथा छैटौं अधिवेशन झापाको बिर्तामोडमा सम्पन्न भएको छ । रजिष्टर्ड कार्यालय काठमाडौंमा रहेको उक्त कम्पनीले बिर्तामोडमा कर्पोरेट शाखा सञ्चालन गरी पूर्वका व्यवसायिक प्रतिष्ठान तथा वित्तीय संस्थाहरुलाई सेवा प्रवाह गरिरहेको छ । हाल नेपालका ६०० भन्दा बढी सहकारीहरुमा फिनटेक इको सिस्टमसहितको आफनो सफ्टवेयरहरु…