१२ चैत्र २०८१, बुधबार | Wed Mar 26 2025

झापा जिल्ला सहकारी सङ्घले घटायो कर्जा र बचतको ब्याजदर



झापा– झापा जिल्ला सहकारी सङ्घले कर्जा तथा बचतको ब्याज घटाएको छ । सङ्घले सदस्य संस्थाहरूलाई दिँदै आएको कर्जा तथा बचतको ब्याज घटाएको हो ।

सङ्घको सत्ताइसौँ वार्षिक साधारण सभाको निर्णयअनुसार पुस २९ गतेबाट लागू हुने गरी ब्याजदर हेरफेर गरिएको संघले जनाएको छ ।

ब्याजदर परिवर्तन गरिएको सन्दर्भमा सङ्घले सदस्य संस्थाहरूलाई पत्राचार गरी अवगत गराएको हो । ले कर्जाको ब्याजदर १% सम्म घटाएको छ ‌।

प्रकाशित मिति : २ माघ २०८०, मंगलबार ००:००  ८ : ५९ बजे