१५ बैशाख २०८१, शनिबार | Sat Apr 27 2024

भर्खरै: नाइट बस राप्ती नदीमा खस्यो, कम्तीमा ६ जनाको मृत्यु



बुटवल : लुम्बिनी प्रदेशको राजधानी दाङको देउखुरीस्थित भालुवाङमा नाइट बस दुर्घटना हुँदा कम्तिमा ६ जनाको मृत्यु भएको छ ।

भर्खरै बाँकेको नेपालगञ्जबाट काठमाडौंका लागि जाँदै गरेको नाइट बस राप्ती नदीमा खसेको स्थानीय दामोदर खनालले जानकारी दिए ।

प्रकाशित मिति : २७ पुस २०८०, शुक्रबार ००:००  १० : ५९ बजे