१५ बैशाख २०८१, शनिबार | Sat Apr 27 2024

बिर्तामोड उद्योग वाणिज्य संघको निर्वाचित कार्य समितिद्वारा दुई महिनामा पदभार ग्रहण

झापा-बिर्तामोड उद्योग वाणिज्य संघको नवनिर्वाचित कार्यसमितिले आइतवारदेखि पदभार ग्रहण गरेको छ। निर्वाचित भएको करिव दुई महिनापछि राजु न्यौपाने नेतृ‌त्वको कार्य समितिले पदभार ग्रहण गरेको हो । २०८० फागुन १४ मा भएको निर्वाचनबाट न्यौपाने नेतृत्वको समिति निर्वाचित भएको थियो । सङ्‌घका अध्यक्ष प्रकाश सिवाकोटीले नवनिर्वाचित अध्यक्ष न्यौपानेलाई पदभार सुम्पिएका हुन् । अध्यक्ष न्यौपानेले निर्वाचित पदाधिकारी तथा…