७ आश्विन २०८०, आइतबार | Mon Sep 25 2023

काँकडभिट्टाका व्यवसायी दाहाल वेपत्ता



काँकडभिट्टा-स्थानीय व्यवसायी दुर्गाप्रसाद दाहाल वेपत्ता भएका छन् । दाहाल तीन महिनादेखि हराइरहेको परिवारले जनाएको छ ।

दाहालकी श्रीमती शोभा बढुाथोकीले धेरै ठाउँ खोजी गर्दा पनि दाहाल नभेटिएको बताइन् । असार २ गतेदेखि दाहाल सम्पर्कविहीन छिन् ।

६ वर्षदेखि इँटा, कोइलाको व्यापार व्यवसाय गर्दै आएका उनका एक छोरा एक छोरी छन् ।

प्रकाशित मिति : २० भाद्र २०८०, बुधबार ००:००  ८ : १९ बजे