१५ आश्विन २०८०, सोमबार | Tue Oct 3 2023

इलामको कुटीडाँडामा कार दुर्घटना, विस्तृत विवरण आउन बाँकी



बिर्तामोड-इलामको रोङ गाउँपालिकास्थित कुटीडाँडामा सोमवार साँझ कार दुर्घटना भएको छ । कन्यामबाट फर्किदै गरेको कार सडकबाट करिव तीन सय मिटर तल खसेको हो ।

हिलउड रिसोर्ट छेउको गोलाइमा कार दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ । इलामका डीएसपी प्रकाश जवेगुले घटनाको पुष्टि गरेका छन् ।

प्रकाशित मिति : १ आश्विन २०८०, सोमबार ००:००  ७ : ४८ बजे