काठमाडौँ– चितवन निर्वाचन क्षेत्र नम्बर-२ मा आगामी बैशाख १० गते उपनिर्वाचन हुने भएको छ । निर्वाचन आयोगले आइतबार चितवन-२ मा २०८० वैशाख १० गते उपनिर्वाचनको मिति तोकेको हो ।
१ फाल्गुन २०७९, सोमबार ००:००
35
Shares