१५ आश्विन २०८०, सोमबार | Tue Oct 3 2023

स्रोत नखुलेको नौ लाख रुपैयाँसहित चाैधरी पक्राउ



झापा– विराटनगरबाट स्रोत नखुलेको नौ लाख रुपैयाँभन्दा बढी रकमसहित सशस्त्र प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा विराटनगर महानगरपालिका–१४ का २६ वर्षीय कृष्ण चौधरी रहेका छन् । विराटनगर–१४ मन्ठा पोखरीनजिकबाट चौधरी पक्राउ परेका हुन् ।

चौधरीको साथबाट नौ लाख १७ हजार सात सात सय ५५ नेपाली रुपैयाँ बरामद भएको सशस्त्र प्रहरी बल मोरङका प्रमुख एसपी तीर्थ थापाले जानकारी दिए ।

प्रकाशित मिति : २२ भाद्र २०८०, शुक्रबार ००:००  ६ : ४० बजे