१ श्रावण २०८२, बुधबार | Wed Jul 16 2025

कांग्रेसको केन्द्रीय समिति बैठक आज




काठमाडौँ– नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक आज बस्ने भएको छ । प्रवक्ता प्रकाशशरण महतका अनुसार राष्ट्रिय सभाको चुनाव लगायतका विषयमा छलफल गर्न बैठक बस्न लागेको हो ।

दिउँसो १ बजेका लागि बोलाइएको बैठकमा पार्टीका आन्तरिक विषय, मन्त्रीहरूका कामको समीक्षासँगै समसामयिक राजनीतिक विषयमा पनि छलफल हुनेछ ।

प्रकाशित मिति : १२ पुस २०८०, बिहिबार ००:००  ८ : ३४ बजे