२ असार २०८२, सोमबार | Tue Jun 17 2025

पुलामीकाे हत्या अभियोगमा गरामनीका प्रसाई पक्राउ



बिर्तामाेड-झापाको बिर्तामोड नगरपालिका-५ की माया पुलामी मगर हत्याको अभियोगमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा झापाको बिर्तामोड-८ का चन्द्रप्रसाद प्रसाई रहेका छन् ।

इलाका प्रहरी कार्यालय अनारमनीले पत्रकार सम्मेलन गरी अभियुक्त प्रसाईलाई सार्वजनिक गरेकाे छ । यसैसाता पुलामीकाे हत्या भएको थियो ।

प्रकाशित मिति : १४ माघ २०८०, आइतबार ००:००  ५ : २७ बजे