५ आश्विन २०८०, शुक्रबार | Fri Sep 22 2023

दशनामीको राष्ट्रिय गीत सार्वजनिक



झापा-नेपाल दशनामी समाजको संस्थागत रुपमा तयार गरिएको पहिलो दशनामी गान सार्वजनिक भएको छ । समाजले तयार गरेको दशनामी गान ‘दशनामी युट्युव’ च्यानलमार्फत सार्वजनिक गरिएको हो ।

नेपाल दशनामी समाजका केन्द्रिय उपाध्यक्ष हिमाल गिरीको रचना रहेको गानमा बावुल गिरीले संगीत दिएका छन् । गीतमा कर्णराज गिरी, बावुल गिरी, मनु पुरी र अस्मिता भारतीको स्वर रहेको छ ।

प्रकाशित मिति : ३० श्रावण २०८०, मंगलबार ००:००  ८ : ०० बजे