झापा–स्टाफ नर्स पीसीएल नर्सिङ तर्फको नाम दर्ता लाइसेन्स परीक्षामा ८१ प्रतिशत फेल भएका छन् ।
परीक्षा समितिकी प्रवक्ता सकुन्तला प्रजापतिका अनुसार पीसीएल नर्सिङ तर्फ कुल १ हजार २७० जना सहभागी भएका थिए । ती मध्ये २४६ जना मात्रै पास भएका छन्।
बीएस्सी नर्सिङ तर्फको लाइसेन्स परीक्षामा पनि आधा भन्दा बढी फेल भएका छन् ।