झापा– एजेन्टलाई ८५ लाख रुपैयाँ बुझाएर अमेरिका छिरेका ३२ वर्षीय सुवास श्रेष्ठको अमेरिकाको अध्यागमन हिरासतमा मृत्यु भएको छ ।
अमेरिका जानका लागि भदौ ५ गते घरबाट हिँडेका उनको मृत्यु भएको परिवारले बताएका छन् । उनी काठमाडौंबाट टर्की, स्पेन हुँदै मेक्सिको पुगेका थिए ।
मृतक श्रेष्ठ बाह्रबिसे नगरपालिका–६ का वडाध्यक्षका छोरा हुन् ।