१५ बैशाख २०८१, शनिबार | Sat Apr 27 2024

बिर्तामोडमा बृहत् गजल गोष्ठी

रश्मिशेखर सुवेदी बिर्तामोड- झापाली साहित्य समाजको आयोजनामा गजलमा नारी श्रष्टा कार्यक्रम सम्पन्न भएको छ । प्राज्ञ सभा सदस्य सुमित्रा वाङ्देल चेलीको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा १२ जना नारी श्रष्टाहरुले आ-आफ्ना गजल प्रस्तुत गरेका थिए । गजल वाचन गर्नेहरुमा कुमारी चेम्जोङ, चित्रा पौडेल, कल्पना आचार्य, लीला अनमोल, सुनिता तामाङ्ग, सृष्टि साबित्रा, टीका भट्टराई नेपाल, सुस्मा चिमरिया,…