८ भाद्र २०८३, सोमबार | Tue Aug 25 2026

राप्रपाका सहसचिव अधिकारीको निधन



बिर्तामोड–राष्ट्रिय प्रजातन्त्र पार्टी झापा गाउँपालिकाका सह सचिव अर्जुन अधिकारीको निधन भएको छ । अधिकारी केही समयदेखि विरामी रहेको राप्रपाले जनाएको हो ।

अधिकारीको निधनप्रति राष्ट्रिय प्रजातन्त्र पार्टी झापाका अध्यक्ष केशव ओझाले दुःख व्यक्त गर्दै शोकाकुल परिवारजनमा समवेदना व्यक्त गरेका छन् ।

प्रकाशित मिति : १२ मंसिर २०८०, मंगलबार ००:००  ८ : ५२ बजे