१४ मंसिर २०८०, बिहिबार | Fri Dec 1 2023

तीन जना बालबालिकासहित चार जनाको हत्या !



झापा– मुगुमा तीन जना बालबालिकासहित चार जनाको शव फेला परेको छ । जिल्ला प्रहरी कार्यालय मुगुका अनुसार छायाँनाथ रारा नगरपालिका-६ मा मन्दुमा शव फेला परेको हाे ।

उनीहरूको हत्या भएको प्रहरीले जनाएको छ। अनुसन्धानका लागि डीएसपी वीरेन्द्र थापाको नेतृत्वमा प्रहरीको टोली घटनास्थल पुगेको छ ।

छायानाथ रारा नगरपालिका-६ मन्दु गाउँकी २६ वर्षीया श्रीदेवी बोहोरा र उनका ११ वर्षीय छोरा मनोज बोहोरा, १  वर्षीया छोरा रहर बोहोरा  र ७ वर्षीया छोरी अप्सरा बोहोराको हत्या भएको हाे ।

प्रकाशित मिति : १० कार्तिक २०८०, शुक्रबार ००:००  २ : ४५ बजे