१७ आश्विन २०८०, बुधबार | Wed Oct 4 2023

झापामा भदाैमा भएका सवारी दुर्घटनामा सात जनाको मृत्यु



बिर्तामोड– झापामा भदाै महिनामा भएका सवारी दुर्घटनामा सात जनाको मृत्यु भएको छ । अघिल्लो महिनाको तुलनामा भदाैमा मानवीय क्षतिका घटना बढेका हुन् ।

साउनमा भएका दुर्घटनामा झापामा पाँच जनाको मृत्यु भएको थियो । भदाैमा घाइते हुनेकाे संख्या भने घटेको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : २ आश्विन २०८०, मंगलबार ००:००  १२ : ५३ बजे