१५ बैशाख २०८१, शनिबार | Sat Apr 27 2024

सहीद दिवस र रामनवमीमा सार्वजनिक बिदा



झापा–सरकारले सहीद दिवस र रामनवमीका दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ । बिहीवार बसेको मन्त्रिपरिषद्को बैठकले यस्तो निर्णय गरेको हो ।

सरकारले २०८१ सालमा दिइने सार्वजनिक बिदा तथा कार्यालय समय पनि निर्धारण गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले बताइन् ।

प्रकाशित मिति : १३ पुस २०८०, शुक्रबार ००:००  ६ : १६ बजे