झापा-अभिनेत्री निरुता सिंह विवाह बन्धनमा बाँधिएकी छन् । उनले भारतीय नागरिक सञ्जीभ गुलाटीसँग लगन कसेकी हुन् ।
सामाजिक सञ्जालमार्फत् पतिको तस्बिर सार्वजनिक गर्दै अभिनेत्री सिंहले छिट्टै नेपाल फर्किने बताएकी छन् । मुम्बई निवासी गुलाटीसँग अभिनेत्री सिंहले गत बिहीबार विवाह गरेकी थिइन् ।