२० मंसिर २०८०, बुधबार | Wed Dec 6 2023

पेवर्स हालिएको पाैरखी टाेलकाे सडक अनुगमन



चारपाने– बिर्तामोड नगरपालिका-४ स्थित पौरखी टोल रोड नम्बर २ सडकको अनुगमन गरिएको छ ।

नगर उपप्रमुख नगेन्द्रप्रसाद संग्रौलाले सडकको अनुगमन गरेका हुन् । याे सडकमा पेवर्स लगाइएको छ ।