१५ आश्विन २०८०, सोमबार | Tue Oct 3 2023

दमकबाट ब्राउन सुगरसहित श्रीमान् श्रीमती पक्राउ



बिर्तामोड-झापाको दमकबाट प्रहरीले लागूऔषध ब्राउन सुगरसहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा दमक–३ का राज बुढाथोकी र सम्झना विश्वकर्मा छन् ।

प्रहरीका अनुसार उनीहरु श्रीमान् श्रीमती हुन् । उनीहरुका साथमा एकग्राम ब्राउन सुगर भेटिएको छ ।

प्रकाशित मिति : २५ श्रावण २०८०, बिहिबार ००:००  ५ : ५० बजे