१५ बैशाख २०८१, शनिबार | Sat Apr 27 2024

एमाले अध्यक्ष ओलीले रौतहट जिल्ला कमिटीको अधिवेशन उद्घाटन गर्ने



रौतहट– नेकपा एमाले रौतहट जिल्ला कमिटीको दशौं जिल्ला अधिवेशन माघ २५ र २६ गते हुने भएको छ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अधिवेशनको उद्घाटन गर्नेछन् ।

नेकपा एमाले प्रचार विभाग रौतहटले तीव्ररूपमा अधिवेशनको तयारी भइरहेको जनाएको हो । रौतहट इन्चार्ज पुरुषोत्तम पौडेलले अधिवेशनको प्रचारप्रसारलाई तीव्र पारिएको बताए ।

प्रकाशित मिति : २४ पुस २०८०, मंगलबार ००:००  ८ : ०८ बजे