१५ बैशाख २०८१, शनिबार | Sat Apr 27 2024

मुख्यमन्त्री थापाको सपथग्रहण बिहान ९ बजे



झापा-कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री उद्धव थापाले अहिले बिहान ९ बजे शपथ ग्रहण गर्ने भएका छन् । उनले प्रदेश प्रमुख पर्शुराम खापुङबाट शपथ ग्रहण गर्ने भएका हुन् ।

नेपाली कांग्रेसबाट समानुपातिकतर्फका सांसद रहेका थापा काेशी प्रदेशको पाँचौं मुख्यमन्त्री हुन् । प्रादेशिक संरचना संरचना बनेको छ वर्षपछि मात्रै कांग्रेसले कोशी प्रदेशमा मुख्यमन्त्री पाएकाे छ ।

प्रकाशित मिति : २२ असार २०८०, शुक्रबार ००:००  ८ : २४ बजे