१० जेष्ठ २०८२, शुक्रबार | Fri May 23 2025

जिल्ला समन्वय समितिमा १२ जना भन्दाबढी कर्मचारी राख्न नपाइने !



झापा– जिल्ला समन्वय समितिमा १२ जनाभन्दा बढी कर्मचारी राख्न नपाइने भएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले कर्मचारीको सङ्ख्या निर्धारण गरेको हो ।

यसअघि असोज १६ गते बसेको मन्त्रिपरिषद् बैठकले जिल्ला समन्वय समितिको संगठन संरचना र दरबन्दी संशोधनको प्रस्ताव पारित गरेको थियो ।

मन्त्रिपरिषद्को उक्त निर्णयका आधारमा मन्त्रालयले ७७ वटै जिल्ला समन्वय समितिलाई पत्राचार गरी १२ जना भन्दाबढी कर्मचारी नराख्न निर्देशन दिएको हो।

प्रकाशित मिति : १७ पुस २०८०, मंगलबार ००:००  ८ : ३७ बजे