१९ बैशाख २०८१, बुधबार | Thu May 2 2024

सतासीधामकाे माथिल्लो झरनाको दहमा डुबेर युवकको मृत्यु



बिर्तामोड– सताक्षीधामको माथिल्लो झरनाको दहमा पौडी खेल्ने क्रममा शनिबार डुवेर १९ वर्षीय एक युवकको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय झापाका अनुसार कमल गाँउपालिका- ५ का १९ वर्षीय निश्चय भन्डारीको मृत्यु भएको हो । उनी साथीसँग पाैडी खेल्न गएका थिए ।

प्रकाशित मिति : १३ जेष्ठ २०८०, शनिबार ००:००  ६ : ५९ बजे