७ भाद्र २०८३, आइतबार | Mon Aug 24 2026

विपद् व्यवस्थापन कोषमा दुई अर्ब उपलब्ध गराउने सरकारको निर्णय



झापा-सरकारले विपद् व्यवस्थापन कोषमा दुई अर्ब रुपैयाँ उपलब्ध गराउने भएको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हो ।

सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले प्रधानमन्त्री दैवीप्रकोप सहायता कोषबाट दुई अर्ब रुपैयाँ उपलब्ध गराउने निर्णय भएको जानकारी दिइन् ।

मन्त्रिपरिषद् बैठकले राष्ट्रिय विकास परिषदमा विभिन्न जिल्ला समन्वय समिति, स्थानीय तह, विभिन्न निकायका पदाधिकारी मध्येबाट २५ जना मनोनयन गरेको छ ।

प्रकाशित मिति : २५ पुस २०८०, बुधबार ००:००  ७ : ५१ बजे