५ असार २०८३, शुक्रबार | Fri Jun 19 2026

निगमले घटायो पेट्रोल र डिजेलको मूल्य



झापा-नेपाल आयल निगमले पेट्रोल र डिजेलको मूल्य घटाएको छ । निगमले पेट्रोल र डिजेलको मूल्यमा प्रति लिटर १ रुपैयाँ कम गरेको हो ।

प्रकाशित मिति : १ माघ २०८०, सोमबार ००:००  ८ : १८ बजे