२ असार २०८२, सोमबार | Tue Jun 17 2025

ब्राउन सुगरसहित मेची पुलबाट समातिए खँड्का



बिर्तामोड–ब्राउन सुगरसहित प्रहरीले झापाको काँकडभिट्टाबाट शिवसताक्षीका चन्द्रबहादुर खँड्कालाई पक्राउ गरेको छ । ब्धवार अपरान्ह भारतको पानीट्याङ्कीबाट नेपाल आउँदै गर्दा खँड्का समातिएका हुन् ।

लागूऔषध नियन्यण व्यूरो काँकडभिट्टाबाट खटिएको प्रहरी टोलीले पुरानो मेची पुलबाट खँड्कालाई समातेको हो । खँड्काको साथमा दुई ग्राम पाँचसय मिलिग्राम ब्राउन सुगर भेटिएको प्रहरी निरीक्षक ढुण्डिराज गिरीले बताए ।

प्रकाशित मिति : २० मंसिर २०८०, बुधबार ००:००  ७ : ५४ बजे