१५ बैशाख २०८१, शनिबार | Sat Apr 27 2024

प्रदेश सभाको बैठक छलेर काठमाडौँ लागिन् कोसी प्रदेशकी उपसभामुख दनुवार



झापा– प्रदेश सभाको बैठक छलेर कोसी प्रदेशकी उपसभामुख सिर्जना दनुवार सोमवार बिहान काठमाडौँ लागेकी छन् ।

मुख्यमन्त्री उद्धव थापाले विश्वासको मत लिने प्रयोजनका लागि आफैँले बोलाएको बैठक छलेर उपसभामुख काठमाडौँ लागेकी हुन् ।

बिहान ७ बजेको यति एयरलाइन्सको फ्लाइटबाट उनी काठमाडौँ गएकी हुन् । उनले प्रदेशसभा सचिवालयलाई आफू आज उपस्थित हुन नसक्ने जानकारी गराएकी छिन् ।

प्रकाशित मिति : ४ भाद्र २०८०, सोमबार ००:००  ८ : ३९ बजे