१५ बैशाख २०८१, शनिबार | Sat Apr 27 2024

यसपालिको होली झरिमय हुने मौसम पूर्वानुमान शाखाको अनुमान



झापा– पूर्वी नेपालको झापा सहितका जिल्लामा शनिबार मेघ गर्जनसहित वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आज देशभर मौसममा आंशिक बदली छ । पूर्व नेपालका जिल्लामा सोमबारसम्म वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको हो ।

सम्भवत यसपालिको होली पनि झरिमय हुने मौसम पूर्वानुमान महाशाखाको अनुमान छ । गएराति कोशी, बागमती र गण्डकी प्रदेशका स्थानमा मेघगर्जनसहित हल्का वर्षा भएको थियो ।

प्रकाशित मिति : १० चैत्र २०८०, शनिबार ००:००  ८ : ४१ बजे