१५ बैशाख २०८१, शनिबार | Sat Apr 27 2024

१२ वर्षमा साढे २८ हजार मेगावाट बिजुली उत्पादन गर्ने लक्ष्य



झापा–आगामी १२ वर्षमा साढे २८ हजार मेगावाट बिजुली उत्पादन गर्ने सरकारको लक्ष्य छ । यसलाई पूरा गर्न ६२ खर्ब १७ अर्ब रुपैयाँ लगानी आवश्यक पर्ने देखिएको छ ।

ऊर्जा विकास मार्गचित्र तथा कार्ययोजना, २०८० ले सन् २०३५ सम्ममा विद्युत्को जडित क्षमता २८ हजार ५०० मेगावाट पुर्‍याउने लक्ष्य लिएको नयाँ पत्रिकाले छापेको छ ।

पूर्वऊर्जासचिव अनुपकुमार उपाध्याय लगानी जुटाउन सकिए सरकारको महत्वाकांक्षी लक्ष्य पूरा गर्न चुनौती भए पनि असम्भव नभएको बताउँछन् ।

प्रकाशित मिति : १० मंसिर २०८०, आइतबार ००:००  ८ : ५४ बजे