१५ बैशाख २०८२, सोमबार | Mon Apr 28 2025

सुन तस्करी प्रकरण : महरा बाबु छाेरामाथि अनुसन्धान गर्न निर्देशन



झापा– जिल्ला सरकारी वकिलको कार्यालयले सुन तस्करी प्रकरणमा नाम जोडिएका माओवादी नेता कृष्णबहादुर महरा र उनका छोरा राहुलमाथि अनुसन्धान प्रक्रिया अगाडि बढाउन निर्देशन दिएको छ ।

सुन तस्करीमा संलग्नहरुसँग महरा बाबु छोराको सम्पर्क देखिएपछि सरकारी वकिलको कार्यालयले उनीहरुलाई छानबिनको दायरामा ल्याउन प्रहरीलाई निर्देशन दिएको हाे ‌।

प्रकाशित मिति : ११ भाद्र २०८०, सोमबार ००:००  २ : ३६ बजे