२० मंसिर २०८०, बुधबार | Wed Dec 6 2023

विदेशबाट गुलाबको फूल ल्याउन प्रतिवन्ध



झापा– ‘भ्यालेन्टाइन डे’को पूर्वसन्ध्यामा सरकारले विदेशबाट फ्रेस गुलाबको फूल ल्याउन रोक लगाएको छ । कृषि मन्त्रालयले एक सूचना जारी गर्दै गुलाबको फूल आयात अनुमति रोक्का गर्ने निर्णय गरेको हो ।

बिहीबार एक सूचना जारी गर्दै मन्त्रालय मातहतको प्लान्ट क्वारेन्टिन तथा विषादी व्यवस्थापन केन्द्रले मातहतका नाका कार्यालयलाई आयात अनुमति जारी नगर्न भनेको छ । नेपाल, भारत तथा चीन सीमाका १५ भन्सार कार्यालयलाई पत्राचार गर्दै केन्द्रले गुलाबको फूल आयातमा रोक लगाएको हो ।

यो सूचनासँगै पूर्वको काँकडभिट्टा