९ भाद्र २०८३, मंगलबार | Tue Aug 25 2026

कम्युनिष्ट एकताको सम्भावना छैन : माधव नेपाल



काठमाडौँ-नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले तत्काल कम्युनिष्ट एकताको सम्भावना नरहेको बताएका छन् ।

पार्टी निकट विद्यार्थी विशेष कमिटीले बुधबार काठमाडौँमा आयोजना गरेको कार्यक्रममा बोल्दै अध्यक्ष नेपालले कम्युनिष्ट पार्टी बीचको एकता तत्कालका लागि टरेको बताएका हुन् ‌।

पूर्व प्रधानमन्त्री समेत रहेका नेता नेपालले केही कम्युनिष्ट नेता जालझेलको राजनीतिमा सक्रिय रहेको आरोप लगाए । उनले सबै कम्युनिष्ट मिलुन भनेर चाहना राखेर मात्रै नहुने उल्लेख गरे ‌।

प्रकाशित मिति : २५ पुस २०८०, बुधबार ००:००  ९ : २० बजे