झापा-कोसी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले एमाले नेता सुवास नेम्वाङको अकल्पनीय निधनप्रति गहिरो दुःख व्यक्त गरेका छन् ।
सामाजिक सञ्जाल फेसबुकमार्फत उनले नेम्वाङको निधनप्रति दुःख व्यक्त गर्दै एक असल अभिभावक गुमाएको बताएका छन् ।
एमाले उपाध्यक्ष नेम्वाङको गएराति हृदयाघातका कारण निधन भएको थियो ।