२० मंसिर २०८०, बुधबार | Wed Dec 6 2023

बिर्तामोडमा १० करोड भन्दाबढी लगानीमा धमाधम बन्दै ‘नागरिक सामुदायिक अस्पताल’



बिर्तामोड-झापाको बिर्तामोडमा जनस्तरबाट ‘नागरिक सामुदायिक अस्पताल’ को निर्माण कार्य सुरु भएको छ । स्वास्थ्यमा विपन्न नागरिकको पहुँच बढाउने उद्देश्यले अस्पतालको निर्माण कार्य थालिएको हो ।

नाग