२९ बैशाख २०८२, सोमबार | Tue May 13 2025

किन घटे विदेश जाने युवा ?



बिर्तामाेड– वैदेशिक रोजगारीमा जाने युवाको सङ्ख्या घटेको छ । साउनदेखि फागुनसम्म विदेश जानका लागि ४ लाख ७१ जनाले श्रम स्वीकृति लिएका छन् ।

अघिल्लो आर्थिक वर्षको आठ महिनाको तुलनामा चालु आर्थिक वर्षमा १३% कम युवा वैदेशिक रोजगारीमा गएको वैदेशिक रोजगार विभागले जनाएको छ ।

विवाहका अनुसार सबैभन्दा धेरै नेपाली युनाइटेड अरब इमिरेट्स गएका छन् । फागुनमा मात्र १८ हजार ७ सय युवा युएईका लागि गएको विभागले जनाएको छ ।

कतारका लागि ९२ हजार ११४ जनाले श्रम स्वीकृति लिएका छन् भने साउदी अरब जानका लागि ९१ हजार ९२९ जनाले श्रम स्वीकृति लिएको जनाइएको छ

प्रकाशित मिति : १० चैत्र २०८०, शनिबार ००:००  ८ : ५६ बजे