१५ बैशाख २०८१, शनिबार | Sat Apr 27 2024

पहिचान पक्षधरको आन्दोलनको तयारीपछि विराटनगरमा निषेधाज्ञा



झापा–पहिचान पक्षधरले आन्दोलनको तयारी गरेपछि प्रशासनले विराटनगरका केही स्थानमा निषेधाज्ञा जारी गरेको छ । विराटनगरका केही स्थानमा दुई महिने निषेधाज्ञा जारी गरिएको हो ।

प्रदेशको नामप्रति असन्तुष्ट रहेका विभिन्न संघसंगठनहरुले कोशी प्रदेशको राजधानी विराटनगरमा आन्दोलन गर्ने तयारी गरेपछि निषेधाज्ञा लगाइएको छ ।

मोरङका प्रमुख जिल्ला अधिकारी वीरेन्द्रकुमार यादवले आइतबार सूचना जारी गर्दै असोज १ गते बिहान ६ बजेदेखि लागू हुने गरी दुई महिनासम्म निषेधाज्ञा जारी गरिएको जनाएका छन् ।

पहिचान पक्षधरको आन्दोलनको तयारीपछि विराटनगरमा कफ्र्यु

झापा–पहिचान पक्षधरले आन्दोलनको तयारी गरेपछि प्रशासनले विराटनगरका केही स्थानमा निषेधाज्ञा जारी गरेको छ । विराटनगरका केही स्थानमा दुई महिने निषेधाज्ञा जारी गरिएको हो ।

प्रदेशको नामप्रति असन्तुष्ट रहेका विभिन्न संघसंगठनहरुले कोशी प्रदेशको राजधानी विराटनगरमा आन्दोलन गर्ने तयारी गरेपछि निषेधाज्ञा लगाइएको छ ।

मोरङका प्रमुख जिल्ला अधिकारी वीरेन्द्रकुमार यादवले आइतबार सूचना जारी गर्दै असोज १ गते बिहान ६ बजेदेखि लागू हुने गरी दुई महिनासम्म निषेधाज्ञा जारी गरिएको जनाएका छन् ।

प्रकाशित मिति : ३१ भाद्र २०८०, आइतबार ००:००  ९ : २१ बजे