१५ बैशाख २०८१, शनिबार | Sat Apr 27 2024

आहारारा गोल्डकप : आर्मी र थ्री स्टार उपाधि भिडन्तमा



पोखरा– आहारारा पोखरा गोल्डकपमा त्रिभुवन आर्मी क्लब र थ्री स्टार क्लब उपाधिका लागि भिड्ने भएका छन् । शनिबार यी दुई टोलीबीच भिडन्त हुन लागेको हो ।

बिहिबार पोखरा रङ्गशालामा भएको खेलमा आर्मीले चर्च ब्वाइजलाई २-१ ले हराउँदै उपाधि भिडन्तका लागि आफ्नो स्थान पक्का गरेको थियो ।

बुधबार भएको पहिलो सेमिफाइनलमा जाउलाखेललाई १-० गोल अन्तरले हराउँदै थ्री स्टार फाइनलमा प्रवेश गरेको हो ।

प्रकाशित मिति : १८ माघ २०८०, बिहिबार ००:००  १० : ३१ बजे