१५ बैशाख २०८१, शनिबार | Sat Apr 27 2024

कर्मचारीको मृत्युपछि कचनकवलमा बुधबार शाेक बिदा



बिर्तामाेड– झापाको कचनकवल गाउँपालिकाले बुधबार शाेक बिदा दिएको छ । माेटरसाइकल दुर्घटनामा गाउँपालिकाका कर्मचारी भवानी शंकर खतिवडाकाे मृत्यु भएपछि एक दिनका लागि शाेक बिदा दिइएको हाे ।

प्रकाशित मिति : २९ फाल्गुन २०८०, मंगलबार ००:००  ७ : ०४ बजे