१७ मंसिर २०८०, आइतबार | Mon Dec 4 2023

पत्रकार आलम सम्मानित



बिर्तामोड-कनकाईका सक्रिय युवा पत्रकार समीर आलम सम्मानित भएका छन् । मंगलवार आयोजित कनकाई सामुदायिक वन उपभोक्ता समूहको २५ औँ साधारणसभामा आलमलाई सम्मान गरिएको हो ।

नगद र प्रमाणपत्रसहित पत्रकार आलमलाई सम्मान गरिएको छ । आलमसँगै कार्यक्रममा वन समूहका सेवा निवृत्त कार्यालय सचिव गङ्गाप्रसाद ढुङ्गेललाई पनि नगद र प्रमाणपत्रसहित सम्मान गरिएको छ ।

प्रकाशित मिति : ३० आश्विन २०८०, मंगलबार ००:००  ९ : १४ बजे