८ भाद्र २०८३, सोमबार | Mon Aug 24 2026

भर्खरै : पेट्रोलियम पदार्थको मूल्य घट्यो




झापा- नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । निगमका अनुसार शुक्रबार बिहानदेखि लागु हुनेगरी पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ र डिजेल र मट्टितेलमा प्रतिलिटर ४ रुपैयाँले मूल्य घटेको छ ।-

एलपी ग्यासको मूल्य भने प्रतिसिलिन्डर ३०० रुपैयाँ नोक्सान भए पनि अहिलेलाई पुरानै मूल्य यथावत गरिएको निगमले जनाएको छ ।

प्रकाशित मिति : १४ मंसिर २०८०, बिहिबार ००:००  ९ : २३ बजे