१५ आश्विन २०८०, सोमबार | Tue Oct 3 2023

वडाध्यक्ष बुढाथोकीले जन्मदिनमा दिए बालबालिकालाई शैक्षिक सामग्री



बिर्तामोड–झापाको बिर्तामोड–३ का वडाध्यक्ष मदन बुढाथोकीले बालबालिकालाई शैक्षिक सामग्री उपलब्ध गराएका छन् । जन्मदिनको अवसर पारेर बिहीवार उनले शैक्षिक सामग्री सहयोग गरेका हुन् ।

झापाको बिर्तामोडस्थित तारा नमस्ते बालग्राममा आश्रित बालबालिकालाई शैक्षिक सामग्री दिएको अध्यक्ष बुढाथोकीले बताए । बुढाथोकीले हरेक वर्ष रचनात्मक काम गर्दै आएका छन् ।

प्रकाशित मिति : २८ भाद्र २०८०, बिहिबार ००:००  ५ : ५९ बजे