१५ बैशाख २०८१, शनिबार | Sat Apr 27 2024

आजदेखि नयाँ नोट साट्न पाइने



बिर्तामोड-सर्वसाधारणले सोमवारदेखि नयाँ नोट सटहीको सुविधा पाउने भएका छन् । नेपाल राष्ट्र बैँकले दशैँको मुखमा आफ्ना कार्यालयमार्फत नयाँ नोट सटहीको व्यवस्था मिलाएको हो ।

प्रतिव्यक्ति १८ हजार पाँच सय रुपैयाँका दरले नयाँ नोट साट्न पाइने राष्ट्र बैंकले जनाएको छ । राष्ट्र बैंकले हरेक वर्ष चाडबाडमा नयाँ नोट सटहीको सुविधा दिँदै आएको छ ।

प्रकाशित मिति : २९ आश्विन २०८०, सोमबार ००:००  ८ : ०० बजे