७ भाद्र २०८३, आइतबार | Mon Aug 24 2026

तत्काल प्रदेश सरकार ढल्दैन : मुख्यमन्त्री कार्की



बिर्तामोड-कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले कसैले चाहँदैमा तत्काल प्रदेश सरकार परिवर्तन नहुने बताएका छन् ।

शनिबार झापाको बिर्ता बजारमा मदरसा तालिमूल कुरानको भवन शिलान्यास गर्दै मुख्यमन्त्री कार्कीले यस्तो बताएका हुन् ।

मुख्यमन्त्री कार्कीले कसैले चाहँदैमा तत्काल सरकार नढल्ने जिकिर पनि गरेका छन् । उनले पटुवाको सठ्ठीले नरिवल घोचे जस्तो सरकार नढल्ने बताए ।

प्रकाशित मिति : २६ फाल्गुन २०८०, शनिबार ००:००  ९ : २४ बजे